बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण भएको छ । उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका छन् । वडा नम्बर ७ कै देउनिया घाटमा मलामी घर निर्माणका क्रममा वडाअध्यक्ष खरेल र कार्यपालिका सदस्य खतिवडामाथि नेकपा माओबादी बिर्तामोड…