झापा । कोशी प्रदेशमै सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने झापा जिल्लामा पछिल्लो ८ महिनामा २२ हजार ३९८ जना विदेश गएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४ हजार ४८५ महिला र १७ हजार ९१३ पुरुष श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन सामीले जनाएको छ । सामीले सुरक्षित वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगारीबाट…