काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको पु¥याइएको छ । ६० किलो सुन तस्करी प्रकरणमा रुपन्देहीबाट परेका महरालाई आजै काठमाडौं ल्याएर अहिले सीआईबी पु¥याइएको हो । पूर्व सभामुख पूर्व सभामुख समेत रहेका महरालाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि…