आजदेखि त्रिकोणात्मक टी -२० सिरिज, नेपाल र नामिबिया खेल्दै

काठमाडौँ । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी -२० सिरिज आजदेखि शुरु हुदै छ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । टियु मैदानमा हुने यो खेल बिहान ११स् ३० बजेदेखि शुरु हुदै छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।…