चारआली । पूर्वी हिमाल यातायात प्रालि झापाले नेपालमा नै पहिलो पटक डनलप सोफा सीट भएको थप दुई वटा सुविधायुक्त मितेरी बस सञ्चालनमा ल्याएको छ । आज प्रालिले चारआली स्थित पर्यटकिय स्थल निचा झोडा सामुदायिक सिमसारमा वनभोजसहितको कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद एवम् यातायात क्षेत्रका अभियन्ता श्रीप्रसाद मैनालीले उक्त बसहरुको विधिवत रुपमा रिवन काटेर उद्घाटन गरेका…