कारोवारी समात्न प्रहरी एक्सनमा जानैपर्छ

सम्पादकीय झापामा लागुऔषध दुव्र्यसन र कारोवारको विषय गम्भीर बन्दै गइरहेको छ । जिल्लाभित्र प्रहरीले पक्राउ गरेका घटनाले यहाँको अवस्था दिनप्रतिदिन डरलाग्दो बनिरहेको स्पष्ट हुन्छ । केही महिनादेखि यता झापामा लागुऔषध व्यूरो र जिल्ला प्रहरी कार्यालयले कारोवारी नियन्त्रणमा आक्रमक भएको स्पष्ट छ । कारोवारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको अवस्था छ । ठुला कारोवारीहरु प्रहरीमाथि…