भद्रपुर - झापाको बाह्रदशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती सुरु गरिएको छ। काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती सुरु गरेको हो। गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताए। strobery उनका अनुसार भारतको कलकत्ताबाट…