यौनअखडामा बिर्तामोड प्रहरीको अपरेशन : आठ युवतीको उद्धार, फ्लाट भाडामा लिएर धन्दा

प्रदीप परियार बिर्तामोड । प्रहरीले यौनअड्डामा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ । बिर्तामोड प्रहरीले अर्जुनधारा–६ मातामन्दिर क्षेत्रमा फ्लाट भाडामा लिई सञ्चालन गरिरहेको यौनअड्डामा शनिवार छापा मारेको थियो । यौनअड्डा सञ्चालन गर्ने सोहि वडाकी शोभादेवि खत्री भरार भएकी छन् । प्रहरीले उनको खोजीलाई तिब्र बनाएको डिएसपी मोहन थापाले जानकारी दिए । सोहि फ्लाटमा…