पाँच दिनमै जन्मदर्ता, १ हजार तुरुन्तै

अर्जुनधारा । बच्चा जन्मेको पाँच दिनमै जन्म दर्ता गरेर अर्जुनधारा- १० धौराली चोकका मिलन बानियाँ शंकरले १ हजार नगद बुझेका छन् । उनी यो आर्थिक वर्षमा यस्तो सुबिधा लिने पहिलो ब्यक्ती हुन् । सरकारले ३५ दिन भित्र जन्म दर्ता गर्ने दलित बालबालिकालाई १ हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ । स्थानीय सरकारले वडाबाटै जन्म दर्ता…