अनाथ बालबालिकाको जिम्मा सरकारले लिने

काठमाण्डौै । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गर्नुभएको छ । मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूलाई बधाइ दिन आएका झण्डै ५० जना अनाथ बालबालिकासँग सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा भेट गर्नुभएको हो । भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताउनु भयो ।…