बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष रोहित प्रसाई वडा सचिवले समयको पालना नगरे भन्दै आन्दोलन सुरु गरेका छन् । वडाध्यक्ष प्रसाईले नगरपालिकाको प्राङगणबाट सेवा दिइरहेका छन् । वडा सचिव विमल पोखरेलले समय अनुशासन पालना नगरेको प्रसाईको भनाई छ । उहाँ कहिले पनि विहान कार्यालय समय १० बजे उपस्थित नभएको र ८ घण्टा…