बहुविवाहका फरार प्रतिवादी पक्राउ

बिर्तामोड । बहुविवाह मुद्दामा फरार रहेका एक प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको फैसला कार्यन्वयनको लागि प्रहरीले फरार प्रतिवादी दमक ८ घर भई उर्लाबारी बस्दै आएका ४६ वर्षीय जीवननाथ कोइरालालाई पक्राउ गरेको हो । प्रहरीले बुधबार पक्राउ गरी आज फैसला कार्यन्वयनको निम्ति झापा जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराई…