एमाले झापाको युवा, विधार्थीबाट सदस्यमा समर्पण र उमेश निर्वाचित

बिर्तामोड । बिर्तामोड । नेकपा एमाले झापाको युवा, विधार्थी र खेलकुद क्लस्टरबाट सदस्यमा समर्पण खतिवडा र उमेश खतिवडा निर्वाचित भएका छन् । समर्पणले ३२२, र उमेशले २८६ मत पाएका छन् । सो क्लस्टरमा २ जनाका लागि ६ जना निर्वाचनमा सहभागी थिए । मत परिणाम अनुसार डिगम पराजुली ११७, पर्वत भण्डारी २५९, राजकुमार थापा२७८ र शम्भु…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu