देशभरका सहकारीमध्ये सहारा नेपाल ठुलो , एनएमसीलाई मर्जका लागि आव्हान विर्तामोड । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देशभरको सहकारी संस्थामध्ये सहारा नेपाल शेयर सदस्य, पुँजी र कार्यक्रमका हिसावले सबैभन्दा अगाडि रहेको बताएका छन् । उनले देशभरका ३० हजार सहकारीमध्ये सहारा नेपालले आफुलाई उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न सफल भएको बताए । सहारा नेपालको २५…