झापा इनर्जी उद्घाटनका लागि भव्य तयारी

शिवसताक्षी । झापा इनर्जी प्रालिले १० मेगावाट सौर्य उर्जा उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडेको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवै भन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी प्रदेश कै ठुलो परियोजना हो । झापा इनर्जी परियोजनाको आगामी माघ २३ गते नेकपा एमालेका अध्यक्ष तथा…