लिङ्देनले ‘बधाई छ तिमिलाई’ निर्माण गर्ने

बिर्तामोड । बिर्तामोडकी प्रथम लिम्बू महिला चलचित्र निर्देशक हिमाली लिङ्देनको निर्देशनमा दोस्रो चलचित्र ‘बधाई छ तिमीलाई’ निर्माण हुने भएको छ । यस अधि निर्माण भइको नेपाली चलचित्र ‘मिसन क्यारेङग्याङ’ सफल भएपछि उनले दोस्रो चलचित्र निर्देशन गर्न लागेकी हुन् । एसएस इन्टरनेश्नल फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र बधाई छ तिमीलाई ब्यवसायिक चलचित्र हो । पे्रम…