भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको निष्कर्ष

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा सम्पन्न नागरिक आन्दोलन र लैङ्गीकता विषयक अन्तरक्रियामा सहभागीहरुले आ–आफ्नो धारणा राख्ने क्रममा परिवर्तनका लागि भएका आन्दोलनले सफलता पाएपनि आन्दोलनबाट प्राप्त उपलब्धीले साधारण नागरिकलाई छुन…