झापामा अध्यक्ष ओलीका सात दिन : ८० वटा टोलमा मतदातासँग साक्षात्कार

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट गरेर काठमाडौं फर्कनु भएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आउनु भएका अध्यक्ष ओलीले तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गरेर आज फर्कनु भएको हो । निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष…