बिर्तामोडमा फोहोर वर्गीकरण अभियान : सरसफाई कार्ड अनिवार्य

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणको प्रक्रियालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधिहरुको अगुवाईमा साउन ६ गते अर्थात भोली देखि नै यस अभियानलाई अघि बढाउने भएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज फोहोर व्यवस्थापनको विषयमा बसेको जनप्रतिनिधिहरुको बैठकले फोहोरको समस्या समाधानका लागि विभिन्न निर्णय गरेको छ ।…