कोशीमा एमालेसहित गठबन्धनका चार दलले कार्कीलाई विश्वासको मत दिने

विराटनगर । नेपाली कांग्रेसबाट विद्रोह गरी कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीको पक्षमा पाँच दलले विश्वासको मत दिने भएका छन् । नेकपा एमाले ३९, कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जनता समाजवादी १ सहित ८६ सांसदको मत कार्कीलाई मुख्यमन्त्री बनाउने पक्षमा मत दिने भएका हुन् । ६ सांसद रहेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu