झापा जिल्ला सहकारी संघले ऋण असुली गर्न पालिकासँग सहयोग माग्यो

बिर्तामोड । सहकारीहरुले ऋण लगानी असुलीका लागि स्थानीय तहको सहयोग मागेका छन् । झापाका स्थानीय तहहरुलाई संघले पत्रचार गर्दै सहयोग मागेको हो । सहकारी संघ संस्थाको ऋण नियतवस नतिर्ने, नतिर्नका उर्दि गर्नेका विरुद्ध पालिकाहरुलाई सहजीकरणका लागि सूचना प्रकाशन गरिदिन झापा जिल्ला सहकारी संघले आव्हान गरेको छ । अध्यक्ष गणेश ढकाल र सचिव भवानी दंगालद्वारा हस्ताक्षरित…