इन्द्रकुमार राई अर्जुनधारा । पूर्वको प्रसिद्ध अर्जुनधारा जलेश्वरधारामा तेस्रो सोमबार पनि भगवान शिवजीलाई जल चढाउने भक्तजनहरुको घुइँचो लागेको छ । जलेश्वर धाममा विगत देखि नै साउन महिनाको प्रत्येक सोमवार भगवान शिवजीलाई जल चढाउने भक्तजनहरुको घुइँचो लाग्ने गरेको थियो । साउन महिनामा भगवान शिवजीको बास जलमा हुने धार्मिक विश्वास रहिआएकोले श्रावणी पर्वको अवसर पारेर शिवजीको शक्तिपीठहरुमा…