बिर्तामोड । एमाले नेता अग्निप्रसाद खरेललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । नेता खरेलका सहयोगीले कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् । झापामा राजनीतिक कामले व्यस्त खरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीको चार दिने झापाको कार्यक्रम सकिएसँगै काठमाडौं गएका थिए । काठमाडौं पुगेर स्वास्थ्य जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि…