शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो शहर कार्यक्रम

शिवसताक्षी । शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले आगामी आर्थिक वर्षका लागि आकर्षक नीति तथा कार्यक्रम ल्याएका छन् । शुक्रवार नगर कार्यापालिको कार्यालयमा नीति तथा कार्यक्रम प्रस्तु गर्दै अघिल्लो वर्षको भन्दा फरक कार्यक्रम ल्याएको उनले घोषणा गरेका छन् । कार्यक्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार नीति, वन तथा विपत व्यवस्थापन, शुसाशन तथा संस्थागत नीति गरी…