बिर्तामोड । झापाको बिर्तामोडमा फेमिली रेष्टुरेन्ट नैवेध्यको औपचारिक शुभारम्भ गरिएको छ । सोमवार रिवन काटेर औपचारिक शुभारम्भ गरिएको सञ्चालक राजु ढकालले जानकारी दिए । नैवेध्यको औपचारिक शुभारम्भ सञ्चालकका हजुरवुवा नन्दिकेशर ढकाल, हजुरआमा ठोमकुमारी ढकाल र फुपु हजुरआमा सिता ढकालले रिवन काटेर गरेका थिए । डेढ करोड लगानीमा सञ्चालनमा ल्याइएको नैवेध्य बिर्तामोडको पृथक फेमिली रेष्टुरेन्ट रहेको…