काठमाडौं -कक्षा १२ को परीक्षा आज सोमबारदेखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ।परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै शर्माले भन्नुभयो, ‘देशभरका १ हजार २ सय ९२ केन्द्रमा…