बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.३७ अङ्कले उकालो लागेर दुई हजार २३१.५७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ अङ्कले उकालो लागेर ४३५.०९ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार…