अनेरास्ववियु झापाद्वारा सरकारी गाडि नियन्त्रण

बिर्तामोड । मुल्यवृद्धि विरुद्ध अनेरास्ववियु झापाका नेताहरुले सरकारी सवारी नियन्त्रणमा लिएका छन् । आज विहान नेपाल आयल निगमको चारआली डिपो पुगेका विधार्थीहरु मुल्यवृद्धि नारावाजी गर्दै गर्दा आएका सरकारी सवारी नियनत्रणमा लिएको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिए । संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियुले पेट्रोलिय पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै डिपोमा नारावाजी गरेका हुन् ।…