बिर्तामोड । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार भएको सपथग्रहणपछि जनप्रतिनिधिहरुले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा आयोजना गरिएको सपथग्रहण तथा पदबहाली कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला सहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।यसअघि नगरप्रमुख प्रसाईले झापा जिल्ला अदालतका…