शिवसताक्षीमा एमालेबाट मेयर उपमेयर निर्वाचित

बिर्तामोड । नेकपा एमालेले शिवसताक्षी नगरपालिकाको मेयर, उपमेयर पदमा जीत हासिल गरेको छ । मेयरमा मेघहाङ्ग थोप्रा (रोषन) र उपमेयरमा नरमाया कार्की निर्वाचित भएका छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका पर्शुराम ढुंगानालाई भारी मतअन्तरले हराउँदै थोप्रा विजयी भएका हुन् । मेयर पदक विजयी थोप्राले १६ हजार ४९८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी…