गौरादह । निर्वाचन अधिकृतको कार्यालय गौरादहले वडा नं. ७ मा बलराम खरेल वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको छ । एमालेका उम्मेद्वार खरेलले १०२० मत प्राप्त गर्दै खरेल विजयी भएका हुन् । कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्वारले १०१९ मत प्राप्त गर्दै राजित भएका हुन् । कांगे्रसका उम्मेद्वार १ मतले पराजित भएका छन् । वडा नं. ७ मा…