तीन दशकपछि कांग्रेसको पकड क्षेत्रमा मदनको इन्ट्री

बिर्तामोड । नेपाली कांग्रेसले पूर्ण अपेक्षा गरेको बिर्तामोड– ३ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार मदन बुढाथोकीसहित प्यानल नै निर्वाचित भएको हो । बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा गठबन्धनका उम्मेद्वारले ११४१ प्राप्त गरेका छन् । सो वडाको महिला सदस्यमा धनसरी राजवंशी, दलित महिला सदस्यमा लक्ष्मी रोक्का, खुल्ला दुई सदस्यमा भागीमान…