झापामा छठको रौनक : अस्ताउदो सूर्यलाई दिइयो अर्घ्य

बिर्तामोड । छठको मुख्य दिन आज झापाको कनकाई, विरिङ, मेची लगायतका नदीहरुमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन् । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति मिल्नुको साथै मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । परिवारको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै छठको ब्रत…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu