झापामा २७१ मतदान केन्द्र अतिसंवेदनशील

बिर्तामोड । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाका २७१ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका मतदान केन्द्र २७१ केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । निर्वाचनलाई ध्यानमा राखेर…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu