बिर्तामोड । बिर्तामोड नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले र गठबन्धनबिच मतान्तर बढ्दै गएको छ । मेयरमा ४०६ र उमपेयरमा ७६८ मत अन्तर भएको छ । पछिल्लो परिणाम अनुसार एमालेको उम्मेद्वार पवित्रा महतराले १३६४ र गठबन्धनका उम्मेद्वार भोजराज सिटौलाले ९५८ मत ल्याएका छन् । यस्तै, उपमेयरमा एमालेका उम्मेद्वार नगेन्द्र संग्रौलाले १३३३ मत प्राप्त गरेका छन् भने…