बिर्तामोड । देशभर आज स्थानीय तहको निर्वाचन हुदैछ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म जनप्रतिनिधि छान्नका लागि मतदानको समय तोकिएको छ । मतदानका लागि सवै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापाको १५ स्थानीय तहमा हुने निर्वाचनका लागि मतदाता उत्साहित देखिएका छन् । जिल्लाको १३१ वडामा ६ लाख ५० हजार…