बिर्तामोडमा तनाव, निर्वाचनको गाडि तोडफोडको प्रयास

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका अगाडि नेपाली कांग्रेसका कार्यकर्ताले सरकारी गाडिमा तोडफोडको प्रयास गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाको गाडिमा तोडफोडको प्रयास गरेपछि हुलदंगा भएको छ । प्रहरीको सुरक्षा कारण गाडिमा तोडफोड हुन पाएको छैन । अहिले सो गाडिको सुरक्षाका लागि प्रहरीले कडा सुरक्षा दिएको छ । बिर्तामोड नगरपालिकामा आएको सरकारी गाडिमा नमूना मतमत्र…