बिर्तामोडमा अझै सुरु भएन मतगणना

बिर्तामोड । झापाको बिर्तामोडमा अझै मतगणना सुरु हुन सकेको छैन । १२ बजेसम्म गणना सुरु भएको छैन । मतगणना हुने सूचनाका आधारमा नगरपालिका आएका कार्यकर्ताहरु गणनाको पर्खाइमा बसेका छन् । सबै केन्द्रहरुबाट मतपेटिका ल्याएर राखिएको छ । १२४ वटा बक्सा भरिएका छन् भने ४ वटा खाली फिर्ता आएको सूचना प्राप्त भएको छ । मतपेटिका स्टोरमा…