नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

दाङ । नव गठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरिएको पार्टीका एक नेताले जानकारी दिएका छन् । उक्त पार्टीका नेता गुणराज लोहनीले बाँस्तोलालाई कोहलपुर घर जाँदै गर्दा दाङको भालुवाङमा आज बिहान ५/६ बजेतिर प्रहरीले गिरफ्तार…