स्वास्थ्य सेवामा अब्बल अर्जुनधारा

अर्जुनधारा सेरोफेरो - जनप्रतिनिधिले नगरपालिकाको नेतृत्व गरेपछि झापाको अर्जुनधारामा स्वास्थ्य क्षेत्रले नागरिकको स्वास्थ्य सेवामा कायापलट गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखा जनताको स्वास्थ्यप्रति उत्तरदायी बनेको नगरका बासिन्दाहरु बताउँछन् ।नगरपालिकाले जनताको स्वास्थ्यलाई सबैभन्दा धेरै प्राथमिकतामा राखेको छ । कोभिड महामारीका समयमा होस वा अन्य समयमा जनताको स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा सम्झौता नगरिएको सर्बत्र सुन्न सकिन्छ ।…