सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप सम्बन्धी अभिमुखीकरण

बिर्तामोड । नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप २०३० सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहीबार होटल ग्राण्ड प्यासिफिकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको नगरप्रमुख ध्रवकुमार शिवाकोटीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले गर्भदेखि नै रेखदेख गर्दामात्र आमा र बच्चाको स्वास्थ्य अवस्था…