बिर्तामोड । कनकाई नगरपालिकाको कोरिया काण्ड बारे सत्यतथ्य छानविन गर्न स्थानीय पाँच राजनीतिक दलले माग गरेका छन् । विज्ञप्ति जारी गर्दै विवादास्पल विषयमा सम्वन्धित निकायबाट छानविन हुनुपर्ने पाँच दलको माग गरेका हुन् । माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई, राप्रपाका कनकाई नगर अध्यक्ष ज्योतीकुमार उप्रेती, जनता समाजवादीका कनकाई…