पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण निर्णय अविलम्ब फिर्ता लिन प्रेस चौतारीको माग

बिर्तामोड । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । अविलम्ब फिर्ता नलिए प्रेस चौतारी महासंघ विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । प्रेस चौतारी झापाका सदस्य एवम् माइपश्चिमका अध्यक्ष भूमिराज पराजुलीको सदस्यता निलम्बन गर्न प्रदेशलाई सिफारिस गरेको निर्णय फिर्ता लिन माग गरिएको छ ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu