अमेरिकाले नेपालमाथि धम्की कुटनीति सुरु गरेको चीनको आरोप

काठमाडौं – नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे भइरहेको विवादमा उत्तरी छिमेकी चीनले पनि मुख खोलेको छ। छिमेकी चीनले एमसीसी स्वीकार्न बाध्य बनाउन अमेरिकाले नेपालमाथि धम्की कुटनीति सुरु गरेको आरोप लगाएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले नेपालमाथि धम्की कूटनीति शुरू गरेको बताउनु भएको हो । प्रवक्ता…