नामगेललाई जिताउन आग्रह

बिर्तामोड । झापा बिर्तामोडका नामगेल तामाङलाई नेपाल आईडल सिजन –४ को बिजेता बनाउन उनको परिवारले आग्रह गरेको छ । एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आईडल सिजन –४ को टप ८ मा परी भोटीङ राउण्डमा पुगेर प्रतिष्पर्धा गरिरहेका उनलाई नेपाल आईडल सिजन –४ को बिजेता बनाउन भोट गरिदिन उनकी आमा गीता तामाङले आग्रह गरेकी…