जनकपुर । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता निधिले भन्नुभयो, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसिसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।” एमसिसी पारित…