बिर्तामोड । झापाको मुख्य बजार बिर्तामोडमा सार्वजनिक शौचालयको व्यवस्थापनका लागि छलफल भइरहँदा स्थानीय एक सहकारी संस्थाले सर्वसाधारणका लागि सुविधा दिने घोषणा गरेको छ । बिर्तामोड – ४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधरण नागरिकका लागि शौचालय प्रयोग गर्न दिने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । उनका अनुसार भद्रपुर रोडका लागि संस्थाको…