सताक्षीधामदेखि होकलबारीसम्म २७ किमी सडक कालोपत्रे गर्न सुरु

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामबाट भारतको बोर्डर होकलबारीसम्मको सडकमा कालो पत्रे गर्न सुरु गरिएको छ । सताक्षीधामबाट होलकारीसम्म २७ किमी सडक मध्ये चौरी बजारदेखि उत्तर झिलझिलेसम्म १९ कि.मी सडकमा कालो पत्रे लगाउन सुरु गरिएको हो । प्रदेश नं. १ को भौतिक मन्त्रालय अन्तर्गतको ३५ कडोरको लागतमा २७ किमी सडकको तिब्र रुपमा भइरहेको…