बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृह जिल्ला झापामा अभिनन्दन गरिएको छ । नेकपा एमाले झापाले सम्मान कार्यक्रमको आयोजना गरेर ओलीलाई अभिनन्दन गरेको हो । ijalas.com दशौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीसहित झापाका विभिन्न कमिटीमा निर्वाचित सदस्यदेखि अध्यक्षहरुलाई सम्मान गरिएको छ । जिल्लाको १३१ वडाको नयाँ जिम्मेवारीमा आउने एमाले कार्यकर्ताहरुलाई समेत…