शिवसताक्षी । झापाको शिवसताक्षीको सामुदायिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम गरेको छ । शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा ४ वटा सामुदायिक विद्यालयका जुनियर रडक्रस सर्कलका विद्यार्थीहरुलाई सहभागिता गराई अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका अध्यक्ष गोविन्द काफ्लले औचित्यमाथि…